नव वर्षको सुभकामना ! नयाँ वर्ष २०७२ सालको सबै दाजुभाई दिदीबहिनी तथा समलिंगी तेस्रोलिंगी प्रति हार्दिक मंगलमय शुभकामना ।

समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियानमा २०७२ सालमा पनि सबैको साथ र सहयोगको अपेक्षा गर्दै नील हिरा समाज परिवार सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।